सलमान खानले घोषणा गरे आफ्नो नयाँ फिल्म

मुम्बई । बलिवुडका सुपर स्टार सलमान खानले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । नयाँ फिल्मको नाम ‘कभी इद कभी दिवाली’ रहेको छ भने फिल्म २०२१ को इदमा रिलिज हुने छ ।

हालै दबंग-३ रिलिज गरेका सलमान अहिले यस बर्षको इदका लागि राधे फिल्ममा व्यस्त रहेका छन् । कभी इद कभी दिवालीलाई साजिद नाडियावालाले निर्माण गर्दै छन् भने उनकै कथा रहेको यस फिल्मलाई फरहाद सामजीले निर्देशन गर्ने जानकारी सलमान आफैले दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस