आज घट्यो सबै देशको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । आज पुस २६ गते शनिबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ८१ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ९६ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७५ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ७ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ५ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ २५ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ८४ पैसा रहेको छ ।

यस्तो छ विनिमयदर तालिका

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । …

प्रतिकृया दिनुहॊस