धनुषामा १४ महिने बच्चा चोरी

जनकपुरधाम ।  धनुषाको सबैला नगरपालिका १० बाट १४ महिने बच्चा चोरी भएको छ। आइतवार साँझ घरमै सुतिको अवस्थामा स्थानीय दीपनारायण साहका १४ महिने छोरा गोलु साह चोरिएका हुन्।

बच्चा कसले चोरी गरेको विषयमा केहि खुल्न सकेका छैन्। दीपनारायण र उनका आफ्न्तले बच्चा खोज्दै हिडेका छन्।

धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले बच्चा हराएको जानकारी प्राप्त भएको बताए। उनका अनुसार बच्चाको खोजी भइरहेको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस