धनुषामा १४ महिने बच्चा चोरी

जनकपुरधाम ।  धनुषाको सबैला नगरपालिका १० बाट १४ महिने बच्चा चोरी भएको छ। आइतवार साँझ घरमै सुतिको अवस्थामा स्थानीय दीपनारायण साहका १४ महिने छोरा गोलु साह चोरिएका हुन्।

बच्चा कसले चोरी गरेको विषयमा केहि खुल्न सकेका छैन्। दीपनारायण र उनका आफ्न्तले बच्चा खोज्दै हिडेका छन्।

धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले बच्चा हराएको जानकारी प्राप्त भएको बताए। उनका अनुसार बच्चाको खोजी भइरहेको छ।

 

यॊ पनि हेर्नुहॊस

निकुञ्जको बाघले गाउँ पसेर दुःख दिन थाल्यो

राँझा ।  बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको …

प्रतिकृया दिनुहॊस