रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको सटही दर

काठमाण्डौ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०९  पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०९ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६१ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ४३ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेको थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४१ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ४१ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको थियो ।

सोमबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४७ पैसा रहेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४७  पैसा रहेको थियो । बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ २८ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३०५ रुपैयाँ २४ पैसा रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस