बीमा समितिको कर्मचारी युनियनमा नयाँ नेत्तृत्व चयन, अध्यक्षमा थापा

काठमाडौं । बीमा समितिमा बुधबार कर्मचारी युनियनको चुनाव सम्पन्न भएको छ । सो चुनाव मार्फत समितिले नयाँ कार्य समति प्राप्त गरेको हो । नयाँ कार्य समितिमा पूर्ण बहादुर थापा अध्यक्ष पदमा चयन भएका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा सुन्दर प्रसाद शर्मा, उपाध्यक्षमा बैकुण्ठ घिमिरे महासचिवमा ऋषिराज पण्डित, सचिवमा दिपम ज्ञवाली, कोषाध्यक्ष निश्चल बाँनिया चयन भएका छन् । साथै, सदस्यहरुमा सुनिता कुमारी कार्की प्रिति देव र निर्मतला मल्ल चयन भएको बीमा समितिले जनाएको छ ।

यॊ पनि हेर्नुहॊस

आरबिबि मर्चेन्ट बैंकिङ्गको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे …

प्रतिकृया दिनुहॊस