बीमा समितिको कर्मचारी युनियनमा नयाँ नेत्तृत्व चयन, अध्यक्षमा थापा

काठमाडौं । बीमा समितिमा बुधबार कर्मचारी युनियनको चुनाव सम्पन्न भएको छ । सो चुनाव मार्फत समितिले नयाँ कार्य समति प्राप्त गरेको हो । नयाँ कार्य समितिमा पूर्ण बहादुर थापा अध्यक्ष पदमा चयन भएका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा सुन्दर प्रसाद शर्मा, उपाध्यक्षमा बैकुण्ठ घिमिरे महासचिवमा ऋषिराज पण्डित, सचिवमा दिपम ज्ञवाली, कोषाध्यक्ष निश्चल बाँनिया चयन भएका छन् । साथै, सदस्यहरुमा सुनिता कुमारी कार्की प्रिति देव र निर्मतला मल्ल चयन भएको बीमा समितिले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस