आश्विन ५ गते आइतवारदेखि ११ गते शनिवारसम्मको साप्ताहिक राशिफल

काठमाडौं । राशिफल लगायत ज्योतिष विज्ञान, आयुर्वेद, धर्म, संस्कृति, योगदर्शन आदि विषयमा प्रमाणित फलादेश एवं विश्लेषण र प्रस्तुति गर्नु हुने ज्यो. दीपक सुवेदीले तयार गर्नुभएको वि.सं. २०७६ आश्विन महिनाको ५ गते आइतवारदेखि ११ गते शनिवार अर्थात ई.सं. २०१९ सेप्टेम्बर २२ देखि २८ सम्मको साप्ताहिक राशिफल प्राप्त हुन आएकोले सर्वसाधारण सबैको हितलाई ध्यानमा राखि प्रकाशन गरिएको छ ।

हेरेर लाभ उठाउनु हुनेछ भन्ने विश्वास गरिएको छ । राशिफलमा यस हप्ताका कुन कुन दिनहरू कुनकुन राशिको लागि कस्तो कस्तो फलकार रहेका छन् भन्ने खुलाएर बताइएको हुनाले सबैका लागि साप्ताहिक कार्ययोजना बनाउन सहज हुनेछ । हेर्नुहोस् राशिफल भिडियोमा

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस