कार र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु

नवलपुर । पूर्वी नवलपरासीमा  सोमबार राति कावासोती खरखट्टा जंगलमा ट्रक र कार एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार गएराति ठोक्किँदा कारमा सवार सबैको मृत्यु भएको हो ।

मृत्यु हुने सबै पुरुष छन् ।मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर, कैलाली जिल्लाका सुरज राना मगर, देबचुली नगरपालिका वडा नम्वर १० पृथ्वीनगरका दिपेश राना र हिरा राना  छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds