रवि लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले आदेश  दिएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको एकल इजलासले रवि लामिछाने ,युवराज कडेँल र  अस्मिता  कार्कीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस