रवि लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले आदेश  दिएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको एकल इजलासले रवि लामिछाने ,युवराज कडेँल र  अस्मिता  कार्कीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री