सिभिल बैंकको शाखा बाराको गंजभवानीपुरमा

काठमाडाैँ । सिभिल बैंकले बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ।

शाखाको उद्घाटन महागढीमाई नगरपालिका मेयर उपेन्द«प्रसाद यादवले गरे। शाखाको उद्घाटन समारोहमा सिभिल बैंकको प्रदेश नं. २ काप्रदेश प्रमुख दिपककुमार श्रेष्ठ, राजनीतिज्ञ, उद्योगी, व्यवसायी, तथा सर्वसाधरणको बाक्लो उपस्थिति रह्यो।

महागढीमाई शाखा सहितसिभिल बैंककोे कुल शाखा संख्या ९१ पुगेकोे बैंकले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस