सिभिल बैंकको शाखा बाराको गंजभवानीपुरमा

काठमाडाैँ । सिभिल बैंकले बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ।

शाखाको उद्घाटन महागढीमाई नगरपालिका मेयर उपेन्द«प्रसाद यादवले गरे। शाखाको उद्घाटन समारोहमा सिभिल बैंकको प्रदेश नं. २ काप्रदेश प्रमुख दिपककुमार श्रेष्ठ, राजनीतिज्ञ, उद्योगी, व्यवसायी, तथा सर्वसाधरणको बाक्लो उपस्थिति रह्यो।

महागढीमाई शाखा सहितसिभिल बैंककोे कुल शाखा संख्या ९१ पुगेकोे बैंकले जनाएको छ।

यॊ पनि हेर्नुहॊस

बालविवाह अन्त्यका लागि ग्लोबल आइएमई बैंकले गर्याे ५ लाख सहयोग

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्टा क्लब काठमाडौंलाई बालविवाह …

प्रतिकृया दिनुहॊस