कंगनासँगको विवादबारे बोले ऋतिक

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन पछिल्ला दस दिन जम्माजम्मी चार घन्टामात्र सुतेका छन् । यसको अरु कुनै कारण होइन, उनको आउने फिल्म ‘सुपर ३०’ हो । यसको रिलिज मिति नजिकिँदै जाँदा उनी प्रमोसनमा व्यस्त हुँदै गएका छन् ।

यहीबीच ऋतिक रोशनले एउटा अन्तर्वार्तामा खुलेर कुराकानी गरेका छन् । उनले यो अन्तर्वार्तामा अभिनेत्री कंगना रनौटसँगको विवादबारे बोलेका हुन् ।

ऋतिकले भनेका छन्, ‘अब मलाई के थाहा भयो भने प्रत्येक घटना तथा कुरामा प्रतिक्रिया दिनु हुँदो रहेनछ । त्यसैले मैले पछिल्लो समय उनका प्रत्येक कुरामा प्रतिक्रिया दिन छोडेको छु ।’ उनले आफूले प्रतिक्रिया दिँदा आफू आक्रामक भइने डरले पनि यस्तो काम छोडेको बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस