मेगा बैंकबाट दिवंगत सेनाका परिवारले पाए रू ५ लाख

काठमाडौँ । ताप्लेजुङमा हवाई दुर्घटनामा परी निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमा बापत पाँच लाख रुपैँया  दिएको छ ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नेपाली सेनाका लेफ्टीनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरेकी पत्नी शिलु विष्टलाई पाँचलाख रुपैँयाको चेक हस्तारन्तरण गरेकी हुन्। ‘मेगा कर्मचारी बचत खाता’ खोलेका दिंवगत जमदार घिमिरेलाई मेगा बैंकले सोही खाताको बीमा बापत पाँच लाख रुपैँया हस्तारन्तरण गरेको बैंकले वताएको छ ।   ।

यॊ पनि हेर्नुहॊस

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर मदन भण्डारी मेमोरियल ऐकेडेमीमा सञ्चालन

काठमाडौं । प्रभु बैंकले  उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ …

प्रतिकृया दिनुहॊस