काठमाडौंको सुन्धारामा ट्यांकरको ठक्करबाट एकको मृत्यु

काठमाडौं । सुन्धारास्थित काठमाडौं मल नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको  मृत्यु भएको छ भने  एकजना घाइते भएका छन् ।

शुक्रवार बिहान बा ३६ प ११६६ नम्बरको मोटरसाइललाई ना २ ख ४२२२ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा २३ वर्षीय सुनिता खत्रीको मृत्यु भएको  हो ।

ठक्करबाट घाइते भएका कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारी बस्ने मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसीको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस