कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । बैंकले केन्द्रीय कार्यलय तथा उपत्यकाभित्र र बाहिरका विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे फर्स्टसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् । ://www.kamanasewabank.com/career.html

बारेमा news

यॊ पनि हेर्नुहॊस

पठाओले थप्यो ‘कार प्लस’ सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने

काठमाडौँ । पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरु गरेको छ । कम्पनीले पठाओ कार …

प्रतिकृया दिनुहॊस