भारतमा ब्लक भयो टिकटक

काठमाडौं । लोकप्रिय भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । भारतमा अब आफ्नो मोबाइलमा यो एप हुनेहरुले टिकटक प्रयोग गर्न सक्ने छन् भने नयाँ प्रयोगकर्ताहरुले यो एप प्रयोग गर्न सक्ने छैनन् ।

यो एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको मद्रास उच्च अदालतको जिकिरपछि सूचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई प्ले स्टोरबाट टिकटक हटाउन अनुरोध ग‍रेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री