चलचित्र ‘वीर विक्रम २’को दोश्रो गीत ‘वाचा कसम’ सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘वीर विक्रम २’को दोश्रो गीत ‘वाचा कसम’ सार्वजनिक भएको छ ।

चलचित्रको यो गीतमा नायक पल शाह र नायिका वर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ ।  चलचित्रमा पल र बर्षाको साथमा नायक नाजिर हुसेनको पनि मुख्य भूमिका छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप