१७ बुँदे घोषणापत्र जारी गर्दै महासंघको केन्द्रीय साधारणसभा सम्पन्न

पोखरा । १७ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा एवं विधान अधिवेशन सम्पन्न भएको छ ।

पोखरामा दुईदिनसम्म चलेको भेलाले महाधिवेशनमा महासंघका सबै तहको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । जसअनुसार अब महासंघ केन्द्र, प्रदेश, जिल्ला र प्रतिष्ठानको कार्यसमितिको निर्वाचन एकै दिन हुनेछ ।

देशभरका १ हजार ४ सय पत्रकारको सहभागिता रहेको कार्यक्रममा महासंघको विधानको संशोधन र श्रमजीवी पत्रकारको हक अधिकारको विषयमा छलफल गरिएको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस