गोली प्रहार गरी महिलाको हत्या

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको हत्या भएको छ ।

गएराति वाणगंगा नगरपालिका वडा नं ४ कुवेरापुरस्थित घरमै बसिरहेको बेला अज्ञात समूहको गोली प्रहार गर्दा अनिता पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोष्टमार्टमको लागि उनको शव तौलिहवा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको वितृत वितरण भने आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री