विश्वकै महंगी अभिनेत्री जेनिफर लरेन्सले गरिन इंगेजमेन्ट

एजेन्सी । चर्चीत अमेरिकी अभिनेत्रि जेनिफर लरेन्सले आफ्नो ब्वायफ्रेन्ड आर्टग्यालरी डाइरेक्टर कोक मारोनीसँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरुले न्युयोर्कको एक फ्रेन्च रेस्टुरेन्टमा डिनरका क्रममा इंगेजमेन्ट गरेका हुन् ।

पेज सिक्सले यो समाचार बाहिर ल्याएको हो । २८ वर्षीया जेनीफर २०१५-१६मा विश्कै उच्च पारिश्रमिक तोकिएकी अभिनेत्रि हुन् । उनको एक फिल्म दुनियाभरीबाट ५।७ विलियन अमेरिकी डलर भन्दा बढी कमाउन सफल रहेको छ ।

कोक ग्लाडस्टोन सिक्सफोर आर्ट ग्यालरीका डाइरेक्टर हुन् । एक्स मेन फस्र्टक्लास, गार्डेन पार्टी, विन्र्टस वोनजस्ता चर्चीत फिल्ममा काम गरेकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस