यूनाइटेड हाइड्रोले आइपीओ निश्कासन गर्ने

काठमाडौं।युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाईड्रोपावरले सर्वसाधारणका लागि १० लाख ५० हजार कित्ता आइपीओ  निश्कासन गर्ने भएको छ ।

कम्पनीले प्रति शेयर रु.१०० अंकित दरले सर्वसाधारण र आयोजना प्रभावितका लागि गरी निश्कासन गर्ने १० लाख ५० हजार कित्ताको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । आयोजनाको ९० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । चालु आ.व विद्युत उत्पादन थाल्ने कम्पनीको लक्ष्य रहेको  छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस