काठमाडौं।युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाईड्रोपावरले सर्वसाधारणका लागि १० लाख ५० हजार कित्ता आइपीओ निश्कासन गर्ने भएको छ ।
कम्पनीले प्रति शेयर रु.१०० अंकित दरले सर्वसाधारण र आयोजना प्रभावितका लागि गरी निश्कासन गर्ने १० लाख ५० हजार कित्ताको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । आयोजनाको ९० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । चालु आ.व विद्युत उत्पादन थाल्ने कम्पनीको लक्ष्य रहेको छ ।
प्रतिकृया दिनुहॊस