अब सातै प्रदेशमा सवारी जरिवाना इसेवाबाटै तिर्न सकिने

काठमाडाैँ । सवारी साधन चलाउँदा ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना इसेवाबाटै तिर्न सकिने भएको छ।

जरिवाना तिर्नका लागि होमपेजमा जीओभीटी।पेइमेन्ट भित्र गइ ‘ट्राफिक पुलिस फाइन पेइमेन्ट’ मा जान सकिनेछ।

यस्तो सेवा सातै प्रदेशमा रहेको कम्पनीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इसेवाको ब्रान्ड दूत नियुक्त भए कलाकार सुमन कार्की

काठमाडाैं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लि.ले कलाकार सुमन कार्कीलाई ब्रान्ड दूत बनाएको छ …

प्रतिकृया दिनुहॊस