सहयोग गर्ने प्रतिबद्धता पछि पनि बास्कोटाले आत्मदाहको दुष्प्रचार गरे : एनआइएमबी बैंक

काठमाडौं । व्यवसायी राजेश बास्कोटाले ऋण नदिएको भन्दै आत्मदाह गर्ने दुष्प्रचार गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उल्लेख गरेको छ । बैंकले विज्ञप्ति जारी गर्दै बास्कोटाले बैंक (तत्कालीन मेगा बैंक) बाट भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालि र बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा जारी भएको कर्जा बारे भ्रामक प्रचार गरेको बताएको हो ।

बास्कोटाको कृषि तथा पशुपालन प्रालिको नाममा स्वीकृत सम्पूर्ण कर्जा प्रवाह भइसकेको बैंकले बताएको छ । भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालिको नाममा स्वीकृत विभिन्न शीर्षकको परियोजना कर्जाको आंशिक कर्जा प्रवाह भएको बैंकले बताएको छ । यो कर्जा परियोजना निर्माणको प्रगतिको आधारमा जारी हुने कर्जा भए पनि यस्तो प्रगति नभएकोले बाँकी कर्जा प्रवाह नभएको बैंकले स्पष्ट पारेको छ ।

पूरा हेर्नुहोस् :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after