प्रधानमन्त्री प्रचण्ड डाक्टर सञ्जुको श्रद्धाञ्जली सभामा सहभागी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेका छन् । सुर्खेतमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छोटो भेटघाट गरी उनी प्रसिद्ध धार्मिक पर्यटकीयस्थल खप्तड लाग्ने कार्यक्रम रहेको छ ।

केही दिनअघि रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारी डाक्टर सञ्जु खड्काको मृत्यु भएको थियो । प्रधानमन्त्री प्रचण्डले खड्काको श्रद्धाञ्जली सभामा सहभागी भएका छन् । त्यसपछि उनी खप्तड लाग्ने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस