ज्ञानेन्द्र मल्ल ११ रनमा आउट

काठमाडौं । ज्ञानेन्द्र ११ रनमा आउट भएका छन् । एसिया कप छनोट क्रिकेटमा आयोजक मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । 

यसअघि नेपालले पहिलो विकेटको रुपमा सुवास खकुरेललाई ९ रनमा गुमाएको थियो भने अहिले नेपालको ९ ओभरको समाप्तिमा २ विकेट गुमाएर ४१ रन बनाएको छ । वर्षाका कारण ढिलो गरी सुरु भएको खेल ३०-३० ओभरमा छोट्याइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस