चलचित्र ‘अनुराग’को ट्रेलर सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘अनुराग’को ट्रेलर सार्वजनिक भएको छ । एरिका फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।

चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना, कमलमणी नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री