फाइल फाेटाे

मंसिर ४ को निर्वाचनमा चार लाख ७५ हजार मतदाता थपिने

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा चार लाख ७५ हजार मतदाता थपिने अनुमान गरिएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार हालसम्म चार लाख ४८ हजार थप भएका छन् ।

‘अहिलेसम्म चार लाख ४८ हजार थपिएका छन् । बेलुकासम्म संख्या बढ्छ । अनलाइनमा इन्ट्री भएको दर्ता हुँदा भोलिसम्म पौने पाँच लाख पुग्ला’, उनले भने । सरकारले आज निर्वाचनको मिति घोषणा गरेसँगै आजैबाट मतदाता नामावली संकलनको कार्य बन्द हुने उनले जानकारी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस