Uncategorized

युक्रेनी राष्ट्रपति जेलन्सिकी अमेरिकी संसदमा जाने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता तय भएको छ । रुससँग युद्दरत युक्रेनलाइ सैन्य सहायता दिदै आएको अमेरिकाका राष्ट्रपतिले समकक्षी जेलेन्सिकी बिच हुने भेटघाटलाई महत्वका साथ हेरिएको छ । आगामी बिहीबार हुने सो भेटवार्ताबारे अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइटहाउसले जानकारी दिदै युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्ने जनाएको छ । ह्वाइट हाउसका अनुसार सो क्रममा युक्रेनका …

पुरा पढ्नुहॊस »

रहेनन् नेपाली भाषाका धरोहर

विराटनगर । नेपाली भाषामा झर्रोवादी आन्दोलनका प्रणेता, भाषाशास्त्री, अनुसन्धाता, साहित्यकार बालकृष्ण पोखरेलको निधन भएको छ।विराटनगरस्थित आफ्नै निवासबाट नोबेल मेडिकल कलेज लैजाने क्रममा भाषाका धरोहर पोखरेलको शनिबार राति १.३० बजे निधन भएको हो। साहित्यकार पोखरेल गत माघ ६ गतेदेखि मस्तिष्काघातबाट पीडित थिए। ‘राति सवा १ बजेतिर एक्कासि घ्यार–घ्यार भयो’, छोरा मुनालले भने, ‘सास फेर्न र बोल्न पनि अप्ठ्यारो भयो । हामीले तुरुन्तै गाडी बन्दोबस्त गरेर आधा घण्टाभित्रै अस्पताल पुर्‍यायौं। इसिजी गरेपछि अस्पतालले उनको …

पुरा पढ्नुहॊस »