तस्वीर

भ्यालेन्टिन लक्षित ‘रियलमी’गिफ्ट आइटम

काठमाडौं । प्रेमका लागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’मा प्रेम गर्नेहरूले आफ्ना पार्टनरलाई विशेष गिफ्ट आइटम खोजिरहेका हुन्छन् । यसैलाई लक्षित गरेर विश्वमा छोटो समयमातीव्र गतिमाआफ्नो बलियो सञ्जालबनाउन सफल ‘रियलमी’ स्मार्टफोन ब्राण्डले भ्यालेन्टिन स्पेसियल आर्टिफिसियल इन्टेलिजेन्स डिभाइज (एआईओटी) गिफ्ट आइटमहरू प्रदान गरिरहेको छ । रियलमीएआईओटी डिभाइजहरू केबल एक्सेसरिज मात्रनभएरमोबाइलफोनसँगलिंक गरेर सुन्दर अनुभूति गर्न सम्भव रहेको प्रयोगकर्ताहरूको अनुभव रहेको छ । रियलमी ब्यान्ड हरेकव्यक्तिशारिरीक रुपमा फिट रहन चाहन्छन् । अन्यव्यक्तिलाई आकर्षण …

पुरा पढ्नुहॊस »