तस्वीर

स्वच्छ काठमाडौं तस्वीर सहित

कोरोना भाइरसको कारण विगत ४३औं दिन देखि काठमाडौं लगायत नेपाल पुर्णतय ठप्प छ । अत्यावश्यक सवारी साधन तथा अत्यावश्यक सेवामा खटिएका व्यक्ति वाहेक सडकमा  अन्य कसैको उपस्थिति र  चहलपहल देखिदैन । यहि कारण  काठमाडौंको प्रदुषणको मात्रा कम भई वातावरण स्वच्छ देखिएको छ । अझ पश्चिमी  वायुको प्रभाव तथा पुर्वी भु-भाग नजिकै बनेको  न्युन चापिय क्षेत्रको प्रभाव लगायतका कारणले केहि दिन देखि परिरहेको झरिले गर्दा हावामा रहेको  धुलोलाई बगाएर वातावरण झनै सफा …

पुरा पढ्नुहॊस »

लकडाउनको समयमा पनि रोकिएन विकास निर्माणका कार्यहरु (फोटो फिचर सहित)

काठमाडौं । लकडाउनले देशका सम्पुर्ण क्षेत्रहरु ठप्प भइरहेको समयमा पनि काठमाडौं उपत्यककाका बिभिन्न ठाउँमा सडक निर्माण तथा मर्मत कार्य भने नियमित रुपमा सञ्चालन भइरहेका छ । काठमाडौंको व्यस्त सडक मध्ये एक गौशाला चावहिल सडक खण्डको हाल मर्मत तथा स्तरोन्नति भइरहेको छ । अरु बेला अत्यन्तै सवारी चापको कारणले मर्मत तथा स्तरोन्नति गर्न समस्या पर्दै आएकोमा हाल लकडाउनको समयमा सडक खाली रहेको मौकामा यस सडक खण्डको मर्मत कार्यलाई सुचारु गरिएको हो …

पुरा पढ्नुहॊस »

लकडाउनको समयमा सडकमा जनावर तथा पशुपंक्षीहरु (फोटो फिचरसहित)

काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भइरसको कारण विश्वका अन्य मुलुकमा झै नेपालमा समेत सो रोग फैलिनवाट रोक्नको निमित्त विगत ३५ दिन देखि देशभर बन्दाबन्दी गरिएकोमा सबै खालमा गतिविधिहरु न्युन रुपमा मात्र संचालन भईरहेको छ। मानिसहरु घरभित्र रहिरहदा यसको फईदा भने जनावर तथा पशुपंक्षीहरुले लिईरहेका छन्। पहिले मानिसहरुको आवत जावत भईरहने व्यस्त सडकमा आजकाल जनावर तथा पशुपंक्षीहरु निष्फ्रिक्री रुपमा घुमिरहेका छन्। #Photo by: Roshan Jung Mahat 

पुरा पढ्नुहॊस »

स्वच्छ वातावरण सहितको सुनसान काठमाडौं (फोटो फिचर)

मानवीय गतिविधि र धुंवाधुलो,प्रदुषण आदिबाट मुक्त भएपछि लकडाउनको समयमा चम्किएको काठमाडौंको  दृश्य : ► Photo :Roshan Jung Mahat  

पुरा पढ्नुहॊस »

काठमाडौको टोखामा हावाहुरीसगैँ आएको असिना पानी (फोटो फिचर)

आज विहान काठमाडौको  उत्तरी   क्षेत्र टोखामा हावाहुरीसहित  आएको असिना पानीले किसानले लगाएको बालीनालीमा क्षति  गरेको छ । ►फोटो -रोशन जंग महत

पुरा पढ्नुहॊस »