विश्वकै होचा दम्पत्ति

यी हुन पाउला ग्रेबियल दा सिल्वा बरोस जो ३० बर्षका भए र उनको प्रेमिका कतुसिया होशिनी २६ बर्षकी छिन् । यी होचा दम्पत्ति ब्राजिलका स्थायी बासिन्दा हुन् । यी दुईको भेट १० बर्ष पहिले सामाजिक सञ्जालमा भएको थियो । सर्वप्रथम त पाउलोले जब कतुसियासँग बोल्न खोजे तब उनले ब्लक गरिदिएकी थिइन ।

पाउलोको संघर्षका अगाडि कतुसियाको केही लागेन । अन्ततः यी ३ फिटभन्दा होचो जोडीले कीर्तिमान राखे । अर्थात यो विश्वकै होचा–पुड्का जोडीको गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ज छ । पाउलो एक लिगल सेक्रेटरी हुन् भने कतुसिया ब्यूटी सलुन चलाउँछिन् ।

एजेन्सी

बारेमा news

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस