अहिलेकाे सरकार आलोचना गर्न पनि लायक छैनः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन्। सरकारको सय…

नेप्से ६०.५६ अंकले बढ्याे, लगानीकर्तालाई राहत

साताको चौथो कारोबार दिन शेयर बजारमा भारी अंकले वृद्धि आएको छ। आज नेप्से ६० दशमलव ५६ अंकले बढेको हो। आइतबार…

बाढीपहिराेमा मृत्यु हुनेकाे संख्या ४८ पुग्याे, ३१ जना अझै बेपत्ता

मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन्। विभिन्न…

बाढीपहिरो अपडेट: देशभर मृत्यु हुनेकाे संख्या ३१ पुग्याे, ४३ जना सम्पर्कविहिन

केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयबाट आज…

वर्षाले झापाका ३६१ परिवार विस्थापित

लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन्। उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागतका सुरक्षित स्थानमा सारिएको…

धनकुटामा पहिराेले घर पुरियाे, ६ जनाको मृत्यु

धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराेले घर पुरिँदा छ जनाको मृत्यु भएको छ। राति करिब १२ बजेतिर घरमाथिबाट…

डुबान प्रभावितको राहतका लागि सुदूरपश्चिम प्रदेशले छुट्यायो २५ करोड

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो तथा डुबान प्रभावितको राहतका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मंगलबार बसेको…

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट शुक्लाफाटा नगरपालिका–१२ कालागौडीका…

देशभर झरी, कस्ताे हाेला आजकाे मौसम?

नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव अझै कायम छ।…

महाकाली नदीमा फसेका एकै परिवारका पाँच जनाको सकुशल उद्धार

कन्चनपुर। कन्चनपुर जिल्लास्थित महाकाली नदीको भङ्गालोमा फसेका भीमदत्त नगरपालिका मछेट्टीका एकै परिवारका पाँच जनालाई १८ घण्टापछि उद्धार गरिएको छ। सोमबार…

लेउती खोलाको बाढीले धरान-धनकुटा सडक पूर्णरूपमा अवरुद्ध

धनकुटा। अविरल परेको पानीका कारण लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोसी राजमार्गअन्तर्गत धरान-धनकुटा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।…

दुई मौसम प्रणाली एकैसाथ सक्रिय हुँदा ठूलो वर्षाः माैसमविद्

नेपालबाट मनसुन बाहिरिए लगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन। एक्कासी मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र आज…