बझाङकाे थलारामा पहिरोले सात घर पुरिए, २३ बेपत्ता

थलारा गाउँपालिका–४ डिख्लामा मङ्गलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो…

आज १ हजार ९६ जना संक्रमित थपिए, १ हजार ४ संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा १ हजार ४ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण…

नेप्सेमा पहिराे, ७७.३३ अंककाे गिरावट

सेयर बजार परिसूचक नेप्से मंगलबार ७७.३३ अंकले घटेको छ। यससँगै परिसूचक २ हजार ५१० अंकमा कायम भएको छ। यसअघि सोमबार…

६० जना सेती नदीकाे टापुमा फसे, दुई सय बिघा जमिन डुब्याे

बैतडी। बैतडीको सिगास गाउँपालिका–५ मा सेती नदी गाउँमै पसेको छ। नदी गाउँमा पसेपछि एक सयभन्दा बढी घरहरू डुबानको उच्च जोखिममा…

महाकाली नदीकाे टापुमा फसेका पाँच जनाकाे हेलिकोप्टरबाट उद्धारको तयारी

वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै जाँदा नदीको बीचमा बनेको टापुमा पाँच जना फसेका छन्। कैलालीको भीमदत्त नगरपालिका–९ खल्ला…

गृहमन्त्री खाणद्वारा मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

गृहमन्त्री बालकृष्ण खाणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल…

बस्तीमा पस्यो महाकाली नदी, तटीय क्षेत्रका सयौं घर डुबानमा

लगातारको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढी बस्तीतिर पस्दा तटीय क्षेत्रका सयौं घरहरु डुबानमा परेका छन् । कञ्चनपुरको…

त्रिविद्वारा ४७औँ दीक्षान्त समारोहको लागि आवेदन दिने म्याद थप

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ४७औँ दीक्षान्त समारोहमा भाग लिन आवेदन दिने म्याद थप गरेको छ । दसैँ बिदाको समयमा म्याद…

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा पर्व मनाइँदै,आजदेखि दसैं सकिँदै

नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।आश्विन…

काठमाडौँसहित यी क्षेत्रमा वर्षा, हिमपातको सम्भावना

काठमाडौँ । अहिले देशको अधिकांश क्षेत्रमा बदली रही वर्षा भइरहेको छ । प्रदेश १ २, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै…

मधेशलाई खुशी बनाउन नसके आगामी निर्वाचनमा कांग्रेसले ठूलो घाटा खानु पर्छ: विमलेन्द्र निधि

जनकपुरधाम। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले मधेशलाई रिझाउन नसके आगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान हुने दावी गरेका छन्। विगत…

उपत्यकाका बजारमा घट्न थाल्यो तरकारीको भाउ

दशैं सुरु हुँदा आकाशिएको तरकारी तथा फलफूलको भाउ विस्तारै घट्न थालेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार…