काठमाडौँ । मलेसियाविरुद्धको टी ट्वेन्टी अन्तरराष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा मलेलियासँग…
मलेसियाविरुद्ध नेपालको ६ विकेटको जित, सिरिजमा कमब्याक
काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको दोस्रो खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले…
विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, सन्दीप पनि समावेश
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष टि–२० विश्वकप एसिया तथा ईएपी छनोट प्रतियोगिताका लागि…
वेस्ट इन्डिजलाई हराउँदै नेपालले रच्यो इतिहास
काठमाडौं । नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९…
नेपाल र बंगलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा
काठमाडौं । बंगलादेशविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले गोलरहित बराबरी खेलेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै…
मेस्सीको दुई गोलमा अर्जेन्टिनाको शानदार जित, ब्राजिल पनि विजयी
काठमाडौं । फुटबलका जादुगर लियोनेल मेस्सीको दुई गोलको मद्दतले अर्जेन्टिनाले विश्वकप छनोट खेलमा भेनेजुएलालाई ३-० ले पराजित गरेको छ ।…
जित्नैपर्ने दबाबमा नेपाल, बंगलादेशविरुद्ध आज निर्णायक भिडन्त
काठमाडौं । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आफ्नो उपाधि रक्षाको अभियानलाई जीवित राख्न साबिक विजेता नेपालले आज (बुधबार) बंगलादेशविरुद्ध…
अधुरो सपना बोकेर अष्ट्रेलिया पुगिन् राष्ट्रिय भलिबल खेलाडी कविता
काठमाडौं । ‘आफ्नो घर परिवार, आमाबुवा छोडेर विदेशिने रहर हैन, बाध्यता हो ।’ यी शब्दहरू हुन् राष्ट्रिय भलिबल टिमकी सदस्य…
आईएमई लाइफ इन्स्योन्सको वार्षिकोत्सवमा मैत्रीपूर्ण फुटसल, कर्मचारीबीच बढ्यो एकता र ऊर्जा
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना कर्मचारीहरूबीच…
सेमिफाइनलसरहको खेलमा बंगलादेशको सामना गर्दै नेपाल
काठमाडौं । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले आफ्नो तेस्रो तथा महत्त्वपूर्ण खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशको सामना…
पाकिस्तान शाहिन्ससँग १ रनले हार्यो नेपाल
काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी-२० शृङ्खलाअन्तर्गत शुक्रबार भएको खेलमा पाकिस्तान शाहिन्ससँग नेपाल १ रनले पराजित भएको छ ।…
मेलबर्न रेनेगेड्समाथि नेपालको शानदार जित
काठमाडौँ । टप एण्ड टी–२० सिरिजमा नेपालले दोस्रो जित दर्ता गरेको छ । सिरिज अन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न…



