पत्रकार भण्डारीलाई सम्मान

 धनगढी । डोटेली भाषा र संस्कृतिको संरक्षण योगदान पु¥याएको भन्दै पत्रकारद्धाय मुकुन्द भण्डारी र धिरेन्द्र चटौतलाई कैलालीमा सम्मान गरिएको छ…

भूकम्पको धक्का

काठमाडौँ । दोलखा केन्द्र  केन्द्रबिन्दु भएर श्ुाक्रबार  बिहान  परकम्प गएको छ ।  बिहान १० बजेर  ५१  मिनेट जाँदा  दोलखा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प…

पाकिस्तानी प्रधानमन्त्री सोमबार नेपाल आउने

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउने भएका छन् ।अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपाल…

राष्ट्रपति निर्वाचन कार्यतालिका

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन आयोगको गत फागुन १५ गते बसेको बैठकले पाटन…

तराई र मधेसका जिल्लामा आज होली मनाइँदै

 काठमाडौं । आज देशको तराई र मधेस क्षेत्रमा होली मनाइँदैछ । बिहीबार देशका पहाडी जिल्लाहरुमा होली पर्व मनाइएकोमा आज तराईका जिल्लाहरुमा मनाउन…

टुंडिखेलमा ७५ हजार मानिसले एकैपटक बुद्धका उपदेश वाचन गर्ने

काठमाडौं । फागुन १९ गते टुंडिखेलमा ७५ हजार मानिसले एकैपटक बुद्धका उपदेश वाचन गर्ने भएका छन् । विश्व कीर्तिमानी परिषद् नेपालको…

प्रदेश २ को गृहमन्त्री बने ज्ञानेन्द्र, फोरमले छान्यो दुई मन्त्री र तीन राज्यमन्त्री

जनकपुरधाम । प्रदेश २ को सरकार विस्तार हुने भएको छ । फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिने भएका छन्…

इच्छा विपरीत लोला हान्ने वा रंग लगाउनेलाई कारबाही

काठमाडौं । होलीमा इच्छा विपरीत लोला हान्ने वा रंग लगाउनेलाई कारबाही हुने भएको छ । होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र…

आगामी बजेट अर्थमन्त्रीको परीक्षा

काठमाडौं ।  मुलुक आर्थिक रूपले कठिन अवस्थामा पुगेको समयमा विज्ञ डा.युवराज खतिवडाले अर्थमन्त्रीको कार्यभार सम्हालेका छन्। यसअघि लामो समय राजनीतिक…

प्रदेश १ को संसद् बैठक आज बस्ने

काठमाडौं । प्रदेश १ को संसद् बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकको मुख्य कार्यसूची प्रदेशसभा सञ्चालन…

आज सरकार विस्तार

काठमाडौ ।प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी…

पुतलीसडकको सेयर मार्केटमा आगलागी

काठमाडौ । काठमाडौंको पुतलीसडकस्थित सेयर मार्केट भवनमा केहिबेर अघि आगलागी भएको छ । चारवटा दमकलकाे सहयाेगले आगो निभाउने प्रयास भइरहेकाे…