पुतलीसडकको सेयर मार्केटमा आगलागी

काठमाडौ । काठमाडौंको पुतलीसडकस्थित सेयर मार्केट भवनमा केहिबेर अघि आगलागी भएको छ । चारवटा दमकलकाे सहयाेगले आगो निभाउने प्रयास भइरहेकाे छ ।

विहान १० बजेतिर भवनको पाँचौं तलामा रहेको एनआइएसी ल्यांग्वेज सेन्टरमा आगलागी भएको काठमाडौं प्रहरीले वताएकाे छ। आगो नियन्त्रण गर्न महानगरपालिका तथा नेपाली सेनाका ४ दमकल पुगेका छन् ।

अहिलेसम्म कुनै मानवीय क्षतिको जानकारी छैन । भवनमा आगो लागेपछि सो क्षेत्र भएर चल्ने सवारी साधनलार्इ डाइभर्ट गरिएको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री