गोदामचौर बलात्कारमा पनि प्रमाण नष्ट, डिएनए मिलेन

काठमाडौँ । एक वर्षअघि ललितपुरको गोदाजरी –१ गोदामचौरमा भएको सामुहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन्। अदालतले…

दाङमा बिहेको जिप दुर्घटना, बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु

दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक रात्री बस र जिप ठोक्किँदा ६ जनाको मृत्यु हुनुका साथै…

केरुङ–काठमाडौं रेलमार्गको डिपिआर बनाउन चीन सकारात्मक

काठमाडौं । प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न चीन सकारात्मक देखिएको छ । केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन…

कांग्रेस बैठकमा हिन्दूधर्मबारे खुलेरै बहस

काठमाडौँ । कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । केन्द्रीय कार्यसमितिको बुधवारको…

कर्मचारी समायोजन अध्यादेशप्रति कर्मचारीहरुको आपत्ति

काठमाडौं । कर्मचारी संघ, संगठनहरुले ‘कर्मचारी समायोजना अध्यादेश–२०७५’ जारी गरेकोमा आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गरेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट…

वाइड बडीबारे छानबिन गर्न लेखाले बनायो उपसमिति

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल एयरलाइन्सको वाइडबडी जहाज खरिद प्रकरणको छानविन गर्न उपसमिति बनाएको छ। खरिद प्रक्रियाका सबै…

जनकपुर आए योगी आदित्यनाथ, जानकी मन्दिरमा पूजाअर्चना

धनुषा । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका छन् । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन्…

बालक अपहरण गरी १५ लाख फिरौती माग्ने तीन जना पक्राउ

भद्रपुर । सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मंलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ…

पूर्वराजाले पोखरामा अंग्रेजी नयाँ बर्ष मनाउने

काठमाडौँ । अंग्रेजी नयाँ बर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी  कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको…

के होला राजदूत लक्की शेर्पाको पद ? परराष्ट्रले अझैं निर्णय गरेन

काठमाडौं । मानव तस्करको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई राजदूतको जिम्मेवारीमा निरन्तरता दिने वा पदमुक्त गर्नेबारे सरकारले…

यसरी छल्छन् मन्त्रीहरु संसदीय समितिको बैठक

काठमाडौँ । सरकार र सम्बन्धित मन्त्रालयको कामप्रति सांसदहरूले विभिन्न जिज्ञासा राख्न थालेपछि मन्त्रीहरू बहाना बनाएर संसदीय समिति बैठक छल्न थालेका…

सीता र रामको पूजा गरी देशभर विवाह पञ्चमी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर…