काठमाडौँ ।कथाकार श्याम साहको दोश्रो कथासङ्ग्रह ‘पथेर’ सार्वजनिक भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार किताबको विमोचन समारोह सम्पन्न भएको हो । कथासङ्ग्रह ‘पथेर’ सार्वजनिकीकरण कार्यक्रममा लेखक राजन मुकारुङ, लेखक एवम् राजनीतिक समीक्षक सिके लाल, त्रिवि समाजशास्त्र विभागका प्रमुख डा. युवराज लुईंटेल र लेखक विभूति भट्टराई वक्ताका रुपमा प्रस्तुत भएका थिए । कार्यक्रममा बोल्दै लेखक राजन मुकारुङले भने, ‘नेपाली साहित्यको पुरानो मानक र व्याकरणमा राखेर यो कृतिलाई विद्वानहरुले हेर्नुभयो …
पुरा पढ्नुहॊस »पुर्खाहरुको सम्झनामा कविता
काठमाडौँ । पहिलो र दोश्रो विश्वयुद्ध तथा अन्य क्षेत्रीय युद्धहरु लडेका पुर्खाहरुकाे स्मृतिमा पुर्खा दिवसलाई अवसर पारेर ‘गाेर्खा सिमेट्रिज ट्रष्ट नेपाल’काे आयाेजनामा सोमबार स्मृतिसभा सम्पन्न भएको छ । कोटेश्वरस्थित किरात राई यायोक्खाको प्रधान कार्यालमया सम्पन्न स्मृतिसभासँगै गोर्खा परिवारका विभिन्न व्यक्तित्वहरुलाई संस्थाको तर्फबाट सम्मान गरिएको थियो । स्मृतिसभामा ग्राण्ड एकेडेमीका विद्यार्थीहरुले पुर्खाको सम्झनामा अर्केष्ट्रा प्रस्तुत गरेका थिए । अन्य सांगीतिक प्रस्तुतिसमेत राखिएको कार्यक्रममा सिनेकर्मी एवम् ट्रष्टका सल्लाहकार नवीन सुब्बालगायत विभिन्न व्यक्तित्वहरुले …
पुरा पढ्नुहॊस »~~~मूल्य ~~~~~
महेशराज खरेल बिश्वाशमा खडेरी परेछ भन्याै, याे कुरा तिमीले कसरी जान्याै? हाे कि त भनी मनलाई टटाेले, गहिराे गरि मनलाई खाेतले, छामेर हेरे,हराउला कि भनि सबैतिर बेरी ,ढक्ढकाए ,टक्टकाए, खाेलेरै हेरे,काेट्यारएर हेरे, कुनाकानी,चेपचाप सबै केरे, छेउ भित्ताे,तलमाथि,अगि पछि,सबै बुने भेटिन कही, खुब खाेजे मनमनै साेचे, मनै त हाे बिश्वास् राेप्ने मनै त हाे बिश्वास बाेक्ने, मनै हाे बिश्वास् पनि पाेख्ने भेटे बिश्वास गडेर गहिराे जरामा अडेकाे तर भेटिन कहि कतै …
पुरा पढ्नुहॊस »स्वच्छन्दता
महेशराज खरेल म पुग्छु उडेर हिमाल माथि तिमी मलाई हेरिरहु साथी बादल हातले पन्छाउँदै निलाे गगनलाई चिहाउँदै यात्रा मनकाे मेराे घुमीरहुँ भन्छ हेर संसारकाे सबै सेराेफेराे । न कही दु:ख छ धरतीका मानवकाे झै न आत्म चिन्तित छ गर्न पाईएन भनी केही अझै सब कुराले निपुर्ण छ खुशीले रमेकाे छ याे मन जब मनै सुखी हुन्छ किन चाहियाे र! अब दुष्ठ त्याे कालाे धन!! हेर्छु म ब्याेमबाट दिब्य दृष्टीले …
पुरा पढ्नुहॊस »[कथा] यादमा ग्रिन कलर
डम्मर बम आरधान, स्तुति र प्राथना पूजामा सबै व्यस्त । हातमा पुजाको थाली अनि श्रीगांरले सजिएका क्याम्पसका छात्रा र आफ्नै झिल्के पारामा छात्रको भीड । क्याम्पसको प्रांगढ सरस्वती माताको पूजा आराधाना । पुजाआजा अनि सरस्वती स्तुतीको ध्वनी, धूपको वास्नादार धुवाँ, रग्गींचग्गीं ध्वजा पताकाले सजिएको क्याम्पसको भवन, प्रांगढ अनि खेल मैदान अति नै शोभनिय । पुजारीको मुखारबाट निस्केका सरस्वती माताको श्लोकहरुले त्यो भूमी प्रवित्र नै भएको थियो । यस्तै विद्यार्थीको भिडमा …
पुरा पढ्नुहॊस »बन्दा बन्दी महात्म्य
जागेर जागिरतिरै दिनहूँकुदिन्थ्यो सर्लक्क घाम डुवदा घर फर्किइन्थ्योे गर्नै परेन सब त्यो, तर व्यस्तता छ यो तीनबीस दिनको गतिलो कथाछ ।१। ♯ पर्दा अनेकतिर जाम मनै निमोठ्थ्यो पुग्दा अबेर घर चित्त उसै चिमोट्थ्यो बस्दा नि ! लाइनकतै बितिगो भनिन्थ्यो के भो रफुर्सदभएपनि?उत्तिकै भो ।२। ♯ साथै छ मेशिन सधैँभरि चल्नुपर्ने खोजेर इन्धनसधैँभरि भर्नुपर्ने भर्दै भरिन्न त्यसमै दिन रात चर्को छस्चिल्लबिल्ल, घरको कुरुवातँअर्को ।३। ♯ जिल्लाप्रदेशसरिका घर आँगनी छन् चिल्ला सफा …
पुरा पढ्नुहॊस »तड्पी तड्पी मर तड्पी तड्पी मर (कविता)
तड्पी तड्पी मर तड्पी तड्पी मर आततायी तिमी नै हौ तिमि अराजक। तिम्रो ममता छैन प्रेम पनि त छैन । कति लुट्न सक्छौ कति भ्रष्टाचार गर्छौ मान्छे मारेकोमा गर्व । मैले यति मारे त्यति भन्दै गर्बिलो भाषण ताली ठोक्छन् दलाल । कोरोनाको कहर छ जनता त्रासमा छ यसै बेला हो लुट्ने अरूबेला चुट्ने जनताको सरकार जनबिरोधी काम गर्छ । जनता गुम्सिएका छन् औंला गन्दै दिन गन्दै छन् । सरकारको खर्चिलो …
पुरा पढ्नुहॊस »याक्थुङ लेखक संघ, झापाको आयोजनामा कविता तङ्सिङ्-२ सम्पन्न
झापा। याक्थुङ लेखक संघ, झापाको आयोजनामा कविता तङ्सिङ्-२ शनिबार दमकमा सम्पन्न भएको छ । ‘तङ्सिङ्’ लिम्बू जातिले गर्ने सबैभन्दा ठूलो साँस्कृतिक अनुष्ठान हो । तङ्सिङ्लाई कवितासंग जोडेर काव्यिक अनुष्ठानको रुपमा कार्यक्रम गरिएको हो । दमक उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा ३२ जना याक्थुङ (लिम्बू) कविहरु सहभागी थिए । कविहरु धर्मेन्द्र नेम्बाङ, कुमार लिङदेन ‘मिराक,’ अभागी थेगुवा, सन्तोष थेबे, सन्देश सुब्बा, टंक सेलिङ, केजी सुब्बा, राजकुमार सुब्बा ‘अनिश्चित,’ उदय पन्धाक, …
पुरा पढ्नुहॊस »नेपाल-दार्जिलिङ समसामयिक साहित्य-सङ्गीत-नाटक विमर्श सम्पन्न
काठमाडौँ । नेपाल-दार्जिलिङ समसामयिक साहित्य-सङ्गीत-नाटक विमर्शको कार्यक्रम राजधानीको अनामनगरमा शुक्रबार सम्पन्न भएको छ । चिण्डो बुक्सको आयोजना र दार्जिलिङस्थित साउथफिल्ड कलेजको सहआयोजनामा कार्यक्रम गरिएको हो। विमर्शमा दार्जिलिङबाट श्रष्टाहरु प्रा. धनकुमार देवान, प्राध्यापक तथा समालोचक सदीप प्रधान र कलाकार तथा साहित्यकार पुष्कर सिङ्गर सहभागी थिए । विमर्शमा नेपालबाट लेखक तथा निर्देशक प्रकाश आङदेम्बे र कलाकार संगीता थापा सहभागी थिए । विमर्शमा दार्जिलिङका तर्फबाट सहभागी प्रा. धनकुमार देवानले दार्जिलिङ र नेपालको सामाजिक, …
पुरा पढ्नुहॊस »काभ्रेको गिम्दीमा साहित्यिक कार्यक्रम सम्पन्न
काभ्रे । भिमु मेमोरियल ट्रष्टको आयोजना तथा काभ्रेस्थित नारायणस्थान आधारभूत निमावि, गिम्दीको सहआयोजनामा ‘भिमु अभियान २०२० साहित्यकला पर्यटन’ भन्ने नाराका साथ साहित्यिक, साङ्गीतिक, सम्मान तथा छात्रवृत्ति वितरण समारोह सम्पन्न भएको छ । ट्रष्टकी अध्यक्ष जानुका राईको अध्यक्षतामा सम्पन्न उक्त समारोहका प्रमुख अतिथिका रुपमा कवि तथा गीतकार भूपाल राई उपस्थित थिएभने कवि तथा गीतकार अमर वान्तुलाई ट्रष्टले सम्मान गरेको थियो । ट्रष्टले विगत चारवर्षदेखि उक्त विद्यालयका एकएकजना छात्रछात्रालाई रु.दशहजारका दरले छात्रवृत्ति …
पुरा पढ्नुहॊस »