बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्‍यु

काठमाडौँ ।बाँकेमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका विभिन्‍न अस्पतालमा उपचाररत थप ६  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ जना बाँके, १ जना दैलेख,१ जना लमजुङ, १ जना दाङ र कैलालीका  १ जना रहेका छन् । जसमा  ५ जना पुरुष र १ जना माहिला रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री