साहित्य

त्यो गुलाबको फूल

कविता टाढै बाट मन लोभ्याउँछ ,झ्यालै बाट नजर आउँछ आफ्नो होइन आफ्नै लाग्छ ,त्यो गुलाबको फूल टाढै बाट मन लोभ्याउँछ ,झ्यालै बाट नजर आउँछ आफ्नो होइन आफ्नै लाग्छ ,त्यो गुलाबको फूल अरुका नी हुन सक्छन् ,मेरै जस्तो लोभी मन अरुका नी हुन सक्छन् ,मेरै जस्तो आफ्नोपन टिपी हालौं भने पनि हुने होकी ठुलै भूल अति मन लोभ्याउँछ ,झ्यालै बाट नजर आउँछ आफ्नो होइन आफ्नै लाग्छ ,त्यो गुलाबको फूल गुलाबको रंगनै …

पुरा पढ्नुहॊस »