आईएमई लाइफ इन्स्योरेन्सको ६० करोडको आईपीओ आउँदै

काठमाडौं ।  आईएमई लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँको आईपीओ ल्याउने भएको छ ।

इन्स्योरेन्सले अंकित मूल्य  १ सय  रुपैयाँको दरले ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले  नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । उक्त आवेदन स्वीकृत भएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री