स्वास्थ्य

‘हैजा खोप’को पहिलो प्राथमिकतामा बालबालिका

काठमाडाैँ । हैजा प्रभावित कपिलवस्तुका पाँच स्थानीय तहका लागि आएको ‘ओरल कोलेरा भ्याक्सिन’ बालबालिकालाई खुवाएर सुरु गरिने भएको छ । मंसिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट सुरु हुने खोप अभियान पहिलो दिन सबै बालबालिकालाई खुवाएर सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तुले जनाएको छ । अन्य चार पालिकामा मंसिर ७ गतेदेखि खोप खुवाइने भएको छ । चेतनाको अभाव भएको क्षेत्र हुँदा बालबालिकालाई खुवाएर समुदायमा उत्प्रेरणा जगाउने उद्देश्य रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको …

पुरा पढ्नुहॊस »

ललितपुर महानगरमा आज र भोलि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडाैँ । ललितपुर महानगरपालिकाले विभिन्न मितिमा कोरोनाविरुद्धको पहिलो मात्र भेरोसेल खोप लगाएकालाई आजबाट दोस्रो मात्र खोप लगाउने भएको छ । महानगरपालिकाले दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि आज र भोलि (बिही र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्र लगाउने कार्यक्रम रहेको जनाएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिले आ–आफ्नो वडामा सम्पर्क गरि खोप लगाउन ललितपुरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए । खोप लगाउन जाँदा अनिवार्य …

पुरा पढ्नुहॊस »

जाडोमा बढ्दै छालाको समस्या, के छ समाधानको उपाय ?

काठमाडौं । जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिने गरेको छ । छाला सुक्खा हुने, रातो हुने, फुट्ने, खस्रो हुने समस्या देखिने गरेको छ । थोरै मात्र चनाखो हुन सके यसबाट छुटकारा पाउन सकिने विज्ञहरूले सुझाएका छन् । जाडो मौसम छालाका लागि अनुकूल मानिँदैन । छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भनिन्, ‘यो समयमा बाहिरी वातावरण सुक्खा हुनाले छालामा सोझो असर गर्छ । अझ काठमाडौँ वा सहरी क्षेत्रमा धुलो, धुवाँले …

पुरा पढ्नुहॊस »

अमेरिकाबाट आइपुग्यो हैंजाविरुद्धको दुई लाख ५२ हजार डोज खोप

काठमाडौं । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि अमेरिकाबाट ‘ओरल कलेरा भ्याक्सिन’ नेपाल ल्याएको छ । आइतबार दुई लाख ५२ हजार ३६३ डोज हैजाविरुद्धको खोप काठमाडौं आइपुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा युनिसेफ र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई हैजा बिरुद्धको खोप हस्तान्तरण गरेका छन् । युनिसेफका नेपाल निर्देशक इल्केविस र विश्व स्वास्थ्य सङ्गठनका खोप प्रमुख डा. विनोद बुराले सचिव पोखरेललाई खोप हस्तान्तरण …

पुरा पढ्नुहॊस »

भारतमा चाँडै कोभिडको खाने औषधिलाई स्वीकृति दिने तयारी

एजेन्सी । कोभिड–१९ बाट मध्यमदेखि गम्भीर संक्रमण सम्मको अवस्थाबाट जोगाउने ‘मर्क ड्रग मोल्नुपिराभिर पिल’ (खाने औषधि) लाई भारतले केही दिनमै आपतकालीन प्रयोगका लागि स्वीकृति दिन सक्ने कोभिड स्ट्राटजी ग्रुपका निर्देशक डाक्टर राम विश्वकर्माले बताएका छन् । सो औषधि कोभिड संक्रमण गम्भीर बन्दै जान सक्ने जोखिममा रहेका वयश्कहरुका लागि प्रयोग गरिने उनले बताए । उता अर्को कम्पनी फाइजरले ल्याएको त्यस्तै खाने पिल स्वीकृत हुन चाहिँ अझै केही समय लाग्ने बताइएको छ …

पुरा पढ्नुहॊस »

दीर्घरोगीलाई आजदेखि फाइजर खोप, यी हुन् तोकिएका २४ अस्पताल

काठमाडौँ । कोरोनाविरुद्धको फाइजर खोप आजदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । आजदेखि मङ्सिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने छ । दोस्रो मात्रा मङ्सिर २७ देखि पौष २ गतेसम्म लगाइने छ । कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप …

पुरा पढ्नुहॊस »

ढुक्क भएर ‘फाइजर’ खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह, प्रभावकारिता ९५ प्रतिशत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागले आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले खोप लगाउन आग्रह गरे । फाइजर खोपको अभियान यही कात्तिक २८ देखि मंसिर ४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा मंसिर २७ देखि पुस २ गतेसम्म …

पुरा पढ्नुहॊस »

मंसिर १ बाट विद्युतीय राहदानी परीक्षण

काठमाडौं । आउँदो मंसिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ । अघिल्लो महिनादेखि नै परीक्षण वितरण सुरु गर्ने भनिए पनि बीचमा परेको चाडका कारण एक महिना ढिला गरी विद्युतीय राहदानीको परीक्षण सुरु हुन लागेको हो । विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार परीक्षण सकिए …

पुरा पढ्नुहॊस »

कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रण गर्न अमेरिकाबाट अढाई लाख डोज खोप

काठमाडाैँ । पाँच सातादेखि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा नआएपछि सरकारले अमेरिकाबाट भ्याक्सिन मगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अमेरिकाबाट आगामी आइतबारसम्म दुई लाख ५२ हजार तीन सय ६३ डोज हैजाविरुद्धको भ्याक्सिन आउने भएको छ । भ्याक्सिन आउनासाथ प्रभावित क्षेत्रका जनतालाई तत्काल खुवाइनेछ । स्वास्थ्य मन्त्रालयको अथक प्रयासले पनि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा आउन नसकेपछि सरकारले खोप ल्याउने निर्णय गरेको हो । हैजाविरुद्धको खोप ‘ओरल कलेरा भ्याक्सिन’ नेपालले प्राप्त गरेको विश्व स्वास्थ्य संगठनको …

पुरा पढ्नुहॊस »

मिदासको विश्वसनीय अनलाइन अपोइन्टमेन्ट सेवा

काठमाडौं । मिदास टेक्नोलोजीले सिभिल सर्भिस अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी …

पुरा पढ्नुहॊस »