कोभिडका ९ बिरामी आइसियू र १ भेन्टिलेटरमा, आइतबार कति थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४७३ जनामा गरिएको परीक्षणमा ६० जनामा संक्रमण पुष्टि भएको हो ।

हाल ९ बिरामी आइसियू र १ भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा ५५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३२८ जना सक्रिय संक्रमित रहेका छन् ।

May be a graphic of text

तपाईंको प्रतिकृया

लेखकबाट थप