मनॊरञ्जन

‘ड्रिम गर्ल’ बने आयुष्मान खुराना

मुम्बई । २०१८ मा आएको फिल्म अन्धाधुनबाट नेशनल अवार्ड जितेका अभिनेता आयुष्मान खुरानाको नयाँ सिल्म ‘ड्रिम गर्ल’ को ट्रेलर सार्वजनिक गरिएको छ । एक पछि अर्को सुपर हित फिल्ममा काम गरेका अभिनेता आयुष्मनको यो फिल्ममा उनलाई नयाँ अवतारमा देखिएका छन् । यस फिल्ममा आयुष्मानले महिलाको आवाजमा अभिनय गरेका छन् । फिल्मको ट्रेलर हेर्दा फिल्ममा ड्रिम गर्लको भूमिका आयुष्मानले नै निभाएका छन् । ट्रेलर रिलिज हुनासाथ दर्शकले अत्यन्त मन पराएका छन् …

पुरा पढ्नुहॊस »

कुली नम्बर वानको पोष्टर सार्वजनिक

मुम्बई । बलिवुडको चर्चित फिल कुली नम्बर वानको रिमेकको अहिले शुटिंग जारी रहेको छ । सन् १९९५ मा बनेको गोविन्दाको चर्चित फिल्म कुली नम्बर वानको रिमेकमा वरुण धवनले अभिनय गरिरहेका छन् । यसै बीच फिल्मको पहिलो पोस्टर रिलिज गरिएको छ । पिता डेविड धवनले निर्देशन गरिरहेको यस फिल्मको पोष्टरमा वरुण गोविन्दाको गेटअपमा देखिएका छन् । डेभ्यु गरेदेखि नै सफल फिल्ममा अभिनय गरेका बरुणलाई कुलीको अवतारमा अत्यन्त राम्रो देखिएको छ ओर्जिनल …

पुरा पढ्नुहॊस »

तीज गीत ‘आउ सङ्गी’ सार्वजनिक (भिडियाे)

काठमाडौं । गीतकार तारा अधिकारीको तीज गीत ‘आउ सङ्गी’ सार्वजनिक भएको छ । निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत छ । सुमन केसीको संगीत संयोजन रहेको गीतको  भिडियोमा सागर लोप्चन, दीपशिखा अधिकारी लगायतले कम्मर मर्काएका छन् ।  रामेश्वर हुँमागाइको छाँयाकन रहेको भिडियोमा सिता राईको कोरियाग्राफी छ भने सम्पादन नहकुल खड्काले गरेका हुन् । https://www.youtube.com/watch?v=67979w1nvVY  

पुरा पढ्नुहॊस »

रानीको ‘मर्दानी २’ डिसेम्बर १३ मा रिलिज हुने

काठमाडाैँ । बलिउड अभिनेत्री रानी मुख्रजी अभिनित नयाँ सिनेमा ‘मर्दान २’को रिलिज मिति तय भएको छ। सिनेमा यसै वर्षको डिसेम्बर १३ मा रिलिज हुने भएको छ। सिनेमा ‘मर्दानी’को सिक्वल हो। सिनेमामा रानी प्रहरी अधिकारीको भूमिकामा देखिनेछिन्। सिनेमामा उनले शिवानी शिवाजी राय नामक प्रहरीको भूमिकामा देखिनेछिन्। बलिउड समीक्षक तरण आदर्शले ट्वीट गर्दै सिनेमाको रिलिज मिति तय भएको बताएका हुन्। गोपी पुथरण सिनेमाका निर्देशक हुन्। गत वर्ष रानी अभिनित ‘हिच्की’ सिनेमा रिलिज …

पुरा पढ्नुहॊस »

सुवाश जमरकट्टेलको “बाँच्न जति गाह्रो हुन्छ“ (भिडियो)

काठमाडौं । चोट र पीडालाई शब्दमा उतार्दै कवि तथा गजलकार सुवाश जमरकट्टेल गितकारका रुपमा देखा परेका छन् । उनले सडक दुर्घटनामा परी मेरुदण्ड पक्षघात भएर चार महिना हस्पिटलको बेडमा रहँदाको पीडालाई गीतमा व्यक्त गरेका छन् । मार्मिक शब्द “बाँच्न जति गाह्रो हुन्छ “ बोलको गितको भिडियो युट्युब रिलिज गरिएको छ । गितमा चर्चित संगितकार विकास चौधरीले संगित भरेका छन् भने स्वर दिपक लिम्बुको रहेको छ । गीतको भिडियो विज्ञमान राईले …

पुरा पढ्नुहॊस »

चलचित्र ‘रातो टीका निधारमा’को पहिलो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘रातो टीका निधारमा’को पहिलो  गीत सार्वजनिक भएको छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह , नव–नायक अंकित शर्मा , बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, नीता ढुंगाना, खुश्वु खड्का, राजाराम पौडेल लगायतका कलाकारको मुख्यभ भूमिका छ ।

पुरा पढ्नुहॊस »

शान्तिश्रीको ‘फूलमती चनमती’ले पायाे चर्चा (भिडियोसहित)

काठमाडौं । गायिका शान्तिश्री परियारको  ‘फूलमती चनमती’बोलको तीज गीतले चर्चा कमाइरहेको छ । जातीय भेदभावको पीडा बोकेको उक्त तीज गीतले जातीय भेदभावका कारण खेप्नु परेको समस्यालाई शब्द र दृश्य मार्फत उजागर गरेको छ । संविधानले जातीय भेदभाव अन्त्य गरेपनि समाजमा अझैपनि जातिय भेदभाव कायम रहेको कथालाई गीतमार्फत प्रस्तुत गरिएको छ । त्यति मात्रै नभएर उक्त गितमा बलात्कारको पीडा र असमान दाइजोको कुरालाई पनि जोड दिइएको छ ।  । सार्वजनिक गीतमा …

पुरा पढ्नुहॊस »

फ्राइडे रिलिजमा तीन नेपाली चलचित्र

काठमाडौं । शुक्रबार एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘साइनो’, ‘रे’ र ‘काँचुली’ आजबाट एक साथ प्रदर्शनमा आएका हुन् । ‘साइनो’ रमेश थापाले निर्देशन गरेको चलपिचत्र हो भने ‘रे’लाई राजेन्द्र त्रिपाठीले र ‘काँचुली’ शंकर अधिकारीले निर्देशन गरेको चलचित्र हो । ‘साइनो’ नेपाली चलचित्रकी पहिलो नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र हो । अभिमन्यु निरबीले लेखेको यो चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेल, …

पुरा पढ्नुहॊस »

अन्जु पन्तको ‘पानी भर्ने’ सार्वजनिक

काठमाडौं ।  गायक तथा संगीतकार मुरारी गुरागाईले आफ्नै संगीतमा ‘पानी भर्ने’ बोलको गजल बजारमा सार्वजनिक गरेका छन् । सार्वजनिक भएको उक्त गजलमा अन्जु पन्तको स्वर छ ।

पुरा पढ्नुहॊस »