दीपेन्द्रको नयाँ सिनेमा ‘२ नम्बरी’, दया, पल र वर्षा मुख्य भूमिकामा

काठमाडाैँ । ‘गोपी’ तथा  ‘छ माया छपक्कै  निर्देशक दीपेन्द्र लामाको नयाँ सिनेमा घोषणा भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमकाबीच लामाको निर्देशनमा ‘२ नम्बरी’ नामक सिनेमाको घोषणा गरिएको हो।

सिनेमामा दयाहाङ राई, पल शाह, वर्षा राउत र बुद्धि तामाङको मुख्य भूमिका हुनेछ। ‘निर्माण पक्षले कथावस्तु र भूमिकाको बारेमा नबोल्न भन्नु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप