उर्जा

Energy related news.

युनियन हाइड्रोपावरलाई आईपिओ निष्काशन गर्न बोर्डले दियो अनुमति

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपिओ) निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई स्थानीय बासीन्दाका लागि आईपिओ निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । कम्पनीले लमजुङमा सञ्चालित ३.३ मेगावाटको मिदिम जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न अनुमति पाएको हो । स्थानीयका लागि छुट्याइएको ७ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित ७ …

पुरा पढ्नुहॊस »

आरएसडिसी लघुवित्तको हकप्रद शेयरको बिक्री खुल्यो

काठमाडौं । आरएसडिसी लघुवित्तले आजबाट हकप्रद शेयरको बिक्री खुला गरेका छन् । कम्पनीको ६० प्रतिशत अर्थात ५ बराबर ३ को अनुपातमा २१ लाख ५९ हजार ७ सय कित्ता शेयर बिक्री खुला गरेको हो । १ सय रुपैयाँ अंकित मूल्यमा यस कम्पनीको शेयर हकप्रदमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । जेठ २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रद भर्न सकिनेछ । लघुवित्तको शेयर बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल मार्केट रहेको …

पुरा पढ्नुहॊस »

माउन्टेन हाइड्रोको आईपीओ असार २२ देखि

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । माउन्टेनले असार २२ गतेदेखि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा साउन ४ र ढिलोमा भदौ २० गतेसम्म हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । यो आईपीओ आयोजना प्रभावित क्षेत्र पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालीका तथा पाँचचरका अन्य बासिन्दाको …

पुरा पढ्नुहॊस »

नेपालको जलविद्युतमा चिनियाँ लगानीकर्ता आकर्षित

काठमाडौं । नेपालका जलविद्युत आयोजनामा भारतीय कम्पनीको चासो घट्दै गएपछि चिनियाँ कम्पनीहरुले आयोजना ओगट्ने क्रम बढेर गएको छ । पछिल्ला केही वर्षयता नेपालका जलविद्युत आयोजनामा भारतीय कम्पनीले छोड्ने र चिनियाँ कम्पनीहरुले आयोजना ओगट्ने क्रम बढ्दो देखिएको हो । पछिल्लो समय चिनियाँ कम्पनीहरुले नेपालका जलविद्युत आयोजनामा खुबै चासो बढाएका छन । बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवाले निर्माण गर्ने इच्छा देखाएको थियो । जसका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बिना …

पुरा पढ्नुहॊस »

पञ्चकन्या माई हाइड्रोले पायो आईपीओ निष्काशन अनुमति

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरलाई साधारण सेयर ९आईपीओ० निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । हाइड्रोपावरले प्रति कित्ता एक सय रुपैयाँका दरले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्रि गर्ने अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कम्पनीले जेठ ७ गते आइपीओ बिक्रिको अनुमति माग्दै बोर्डमा आबेदन दिएको थियो । सनराईज क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । हाइड्रो कम्पनीले जारी …

पुरा पढ्नुहॊस »

शनिबार उपत्यकाका दर्जन बढी स्थानमा ९ घन्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका दर्जन बढी स्थानमा ९ घन्टा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । रन्तपार्क वितरण केन्द्र अन्तर्गतको लैनचौर ११ केभी फिडरको मर्मत गर्न विद्युत आपूर्ति बन्द गर्न लागिएको हो । फिडर मर्मत गर्न बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । मर्मत अवधिभर लैनचौर क्षेत्रको डिडिसी अगाडीको मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो, हिटी पोखरी, जय नेपाल …

पुरा पढ्नुहॊस »

हिमाल हाइड्रोको ४ महिने हडतालले तल्लो हेवाको उत्पादन अवधि धकेलियो

काठमाडौं ।  सिभिल संरचना निर्माण गर्ने ठेक्का लिएको हिमाल हाइड्रो लिमिटेडले काम रोकेर ४ महिना हडताल गर्दा २२.२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाको विद्युत उत्पादन गर्ने समय पछि धकेलिएको छ । आयोजनाको लागत बढाउने गरी विविध माग राखेर गत फागुनदेखि जेठसम्म काम रोकेपछि निर्माण अवधि लम्बिएको हो । ४ महिना लामो हडतालपछि जिल्ला अदालतमा मिलापत्र गरेर हिमाल हाइड्रो काममा फर्किएको हो । अहिले सुरुङमा बाँकी रहेको ढलानको काम थालेको छ …

पुरा पढ्नुहॊस »

लघुजलविद्युत अब केन्द्रीय ग्रिडमा

काठमाडौं ।  देशका दुर्गमा ठाउँमा निर्माण भएका लघुजलविद्युत आयोजना पनि अब नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोड्न सुरु गरिएको छ । दुर्गम क्षेत्रमा विद्युतीकरण गरेर केन्द्रीय लाइन पुगेसँगै लघुजलविद्युत आयोजना बन्द हुने अवस्था उत्पन्न भएपछि ग्रिडमा ‘सिंक्रोनाइजेसन (आवद्ध) गर्ने अभियान सुरु गरिएको हो । ‘सिंक्रोनाइजेसन’ प्रक्रिया सुरु भएपछि प्राधिकरणले ४ आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।  धनकुटा लेगुवा खोलाको २६ किलोवाट, नुवाकोट स्याउरे भूमे खोलाको २३ किलोवाट, …

पुरा पढ्नुहॊस »