उर्जा

Energy related news.

युनियन हाइड्रोपावरको आईपीओ साउन १४ देखि बिक्रि खुला

काठमाडौं ।युनियन हाइड्रोपावर कम्पनीले  साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।  कम्पनीले साउन १४ गतेदेखि आइपिओ बिक्रि खुला गर्ने भएको छ । पहिलो चरणमा स्थानीयका लागि छुट्याइएको ७ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित ७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री हुनेछ । न्युनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म आइपिओका लागि आवेदन दिन सकिने बिक्रि प्रबन्धक …

पुरा पढ्नुहॊस »

सिंगटी हाइड्रोले ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने

काठमाडौं ।  सिंगटी हाइड्रो इनर्जी कम्पनीले  साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सिंगटीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको स्वपुँजी लगानीको ३० प्रतिशत सेयर निष्कासनको तयारी गरेको हो । निष्कासन हुने कुल आईपीओमध्ये १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आयोजना …

पुरा पढ्नुहॊस »

मध्यभोटेकोसीले कर्मचारीका लागि १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गर्ने

काठमाडौं । मध्यभोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले कर्मचारीका लागि १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको २४ प्रतिशत निष्कासनको तयारी गरेको हो । पहिलो चरणमा कर्मचारीका लागि १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता सेयर निष्कासन हो । कम्पनीले निष्कासन हुने सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा सञ्चय कोष,नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीमा कार्यरत …

पुरा पढ्नुहॊस »

माउन्टेन हाइड्रोको सेयर निष्कासन

पाँचथर ।  माउन्टेन हाइड्रो नेपाल कम्पनीले स्थानीयका लागि छुट्याइएको १० प्रतिशत सेयर निष्कासन गरेको छ । कम्पनीले पाँचथरमा निर्माणाधीन २२.२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको सेयर शुक्रबारबाट निष्कासन गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गरिएको हो । लगानीकर्ताले सेयर खरिद गर्न छिटोमा साउन ४ र ढिलोमा २० गतेसम्म आवेदन दिनुपर्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । बिक्री …

पुरा पढ्नुहॊस »

माथिल्लो तामाकोसीको आइपीओ निष्काशन समय सर्यो

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि निष्काशन गर्ने साधारण सेयर (आईपिओ) खुला गर्ने मिति परिवर्तन गरेको छ । कम्पनीले यसअघि असार २४ देखि साउन ९ गतेसम्म निष्काशन गर्ने सूचना निकालेकोमा अब भने साउन १६ गते देखि भदौ १४ गतेसम्म निष्काशन हुनेगरि संसोधन गरेको हो । अपर तामाकोसीले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ …

पुरा पढ्नुहॊस »

राजधानीका दर्जन बढी स्थानमा विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज राजधानीका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द गरेको छ । सडक विस्तारका लागि प्राधिकरणले राजधानीका विभिन्न क्षेत्रमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द गरेको हो । प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार बनस्थली चौकदेखी बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशन अन्तर्गतका फिडरबाट आपूर्ति भर्इरहका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ । त्यस्तै, बालाजु–नागार्जुन फिडर अन्तर्गत एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, …

पुरा पढ्नुहॊस »

मध्य भोटेकोशीको आइपीओको लागि आवेदन

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले १ करोड ४४ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि बोर्डसँग अनुमति मागेको हो । कम्पनीले सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई आईपीओ जारी गर्न असार १७ गते बोर्डमा निवेदन दिएको हो । पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक …

पुरा पढ्नुहॊस »

बंगलादेशसँग उर्जा सहकार्य सम्झौता गर्दै सरकार

काठमाडौं । भारत र चीनसँग मात्र उर्जा सहकार्यसम्वन्धी सम्झौता गरेको नेपालले अब बंगलादेशसँग पनि उर्जा सहकार्य सम्झौता गर्ने भएको छ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बंगलादेशलाई सम्झौता गर्ने मिति तय गर्न पत्र पठाएको छ । करिब ६ महिना अघि पत्र पठाएको थियो । तर, बंगलादेश सरकारले कुनै प्रतिक्रिया नदिएपछि पुनः पत्र पठाएको मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार करिब २ वर्ष अघि नै बंगलादेशसँग उर्जा सहकार्य …

पुरा पढ्नुहॊस »

बूढीगण्डकी फेरि चिनीयाँ कम्पनीलाई दिइने

काठमाडौं । सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई हतारको निर्णयको संज्ञा दिँदै यसमा पुनरावलोकन गरिने जानकारी दिए । उनले सरकारले यसमा पुनरावलोकन गरिरहेको र चाँडै नै आवश्यक निर्णय लिने जानकारी दिएका छन् । १२ सय मेगावाट क्षमताको यो आयोजना विगतमा प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिने विवादास्पद निर्णय गरेको थियो । त्यसपछि शेरबहादुर देउवा नेतृत्वको …

पुरा पढ्नुहॊस »

रिडी हाइड्रोपावरले हकप्रद शेयर जारी गर्दै

काठमाडौं । रिडी हाइड्रोपावर कम्पनीले शत प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले निकट भविष्यमा निमार्ण गर्न लागेको ८.५ मेगावाट क्षमताको बुटवल सोलार आयोजना लागि पूँजी जुटाउन हकप्रद शेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले असार १८ गते बसेको सञ्चालक समितिको बैठकबाट चुक्ता पूँजी ५० करोड १० लाख ५५ हजार १ सय को १ बराबर १ को अनुपातमा हकप्रद शेयर वितरण गर्न लागेको हो । कम्पनीले आगामी साधारणसभाबाट …

पुरा पढ्नुहॊस »