फोर्थिङ फ्राइडेद्वारा पाँच वर्षे ‘फ्राइडे टु फ्राइडे’ अफर सार्वजनिक

काठमाडौं । नेपालमा हालै प्रिमियम इलेक्ट्रिक भेहिकल (EV) ब्रान्डका रूपमा प्रवेश गरेको फोर्थिङ फ्राइडेले ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले “फ्राइडे टु…

शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै रिभर फल्स पावर

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले…

बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले…

राष्ट्रिय नाटक महोत्सवमा आयोजक अक्षराको प्रस्तुति

काठमाडौं । दोस्रो राष्ट्रिय नाटक महोत्सवमा आयोजक अक्षरा स्कुल, काष्ठमण्डप विद्यालय र क्रिएटीभ एकेडेमी स्कुलले नाटक प्रस्तुत गरेका छन् ।…

गोरखा ब्रुअरीलाई ‘व्यावसायिक सुरक्षा पुरस्कार सम्मान’

काठमाडौं । गोरखा ब्रुअरी प्रालिले कार्यस्थल सुरक्षा र कर्मचारी कल्याणप्रति देखाएको उत्कृष्ट प्रतिबद्धताका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक…

नाडामा टाटाका यी ईभीहरू, खरिद गर्नेका लागि यस्ता अफर

काठमाडौं । टाटा मोटर्सले यस वर्षको नाडा अटो शोमा आफ्नो विद्युतीय सवारीसाधनहरूको नवीनतम शृंखला प्रस्तुत गरेको छ। अधिकृत बिक्रेता सिप्रदी…

नेपाल आयल निगमको डिजिटल छलाङ: कारोबार र भुक्तानी अब पूर्ण स्वचालित

काठमाडौं । नेपाल आयल निगम (एनओसी) ले आफ्नो सम्पूर्ण कारोबार प्रणालीलाई पूर्ण रूपमा स्वचालित (अटोमेसन) बनाउने भएको छ, जसले पेट्रोलियम…

डिशहोम र इला होटल एन्ड रिसोर्टबीच साझेदारी

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत इला होटल एण्ड रिसोर्ट्ससँग साझेदारी गरेको छ। यस साझेदारीमार्फत सक्रिय डिशहोम ग्राहकहरूले फूड…

मुक्तिनाथ क्यापिटलद्वारा चार लाख कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र एक वाणिज्य बैंकको गरी कुल ४,००,४४० कित्ता संस्थापक शेयर बिक्री गर्ने…

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य १६००…

नेपाली आईटी कम्पनी ब्रोडवे इन्फोसिस विट्साको प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट अवार्ड’ बाट सम्मानित

काठमाडौँ । नेपाली सूचना प्रविधि (आईटी) कम्पनी ब्रोडवे इन्फोसिसले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जितेर नेपालको गौरव बढाएको छ । वर्ल्ड इन्नोभेसन,…

एनआईसी एशिया लघुवित्तद्वारा प्रगति समीक्षा तथा कर्मचारी तालिम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने प्रगति समीक्षा, रणनीतिक योजना तर्जुमा…

ताजा सामाग्री