काठमाडौं । पोखरामा भुतपुुर्व खेलाडी मञ्चद्धारा प्रायोजित म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सो कार्यक्रमलाई गण्डकी विकास बैंक लिमिटेडले…
आरम्भ माइक्रोफाइनान्सको आइपिओ फागुन १५ गतेदेखि
काठमाडौँ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले फागुन १५ देखि साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले २ करोड ९४ लाख…
एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको खैरेनीमा
रुपन्देही । एनआईसी एशिया बैंक लिमिटेडको देवदह न. पा. ५, खैरेनी, रुपन्देही स्थित खैरेनी शाखाको विधिवत् उद्घाटन सम्पन्न भएको छ…
सिटिजन्स बैंक र सुपरसोनिक्सबीच सम्झौता
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बेलायतको सुपरसोनिक्स लिमिटेडबीच रेमिट्यान्स सम्झौता भएको छ । यूरोपियन मुलुकबाट नेपालमा पैसा पठाउन सहज…
सिद्धार्थ बैंकको नयाँ शाखा सर्लाहीको लालबन्दीमा
काठमाडौं । सिद्धार्थ बैंकले आफनो नयाँ शाखा सर्लाहीको लालबन्दी नगरपालिकामा शाखा स्थापना गरेको छ । यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै आम जनतारुले…
टेलिकमले ल्यायो फ्रिडम प्याक, २५ रुपैयाँमा एक घण्टा कल
काठमाडौं । नेपाल टेलिकमले फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ…
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तिब्र शाखा विस्तार थप १ शाखा सुर्खेतमा
काठमाडौँ ।आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई विस्तार गर्दै देशको कुना कुनासम्म पु¥याउने उद्देश्यले सुर्खेतमा थप १ शाखा कार्यालयबाट सेवा विस्तार…
सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पोषकराज पौडेल
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल नियुक्त भएका छन् । यसअघि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीमा…
सिटिजन्स बैंकद्धारा बेबी लाईफ होमलाई आर्थिक सहयोग
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एच .आई भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन…
प्रभु बैंकको शाखा महोत्तरीको एकडारा गाउँपालिकामा
काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो नयाँ शाखा महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. १ मा संचालनमा ल्याएको छ ।संघीय…
हिमालयन बैंकको आकर्षक नगद फिर्ता योजना
काठमाडौं । हिमालयन बैंक लि.ले आफ्ना ग्राहकवर्गहरुलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले…
इकोनोमिक जर्नालिष्ट एशोसिएसन (EJA ) गठन
वीरगंज। आर्थिक क्षेत्रमा कृयाशिल पर्साका पत्रकारहरुको आज सम्पन्न भेलाले इकोनोमिक जर्नालिष्ट एशोसिएसन (EJA) गठन गरेको छ । भेलाले हिमालय टेलिभिजनका…



