सुनचाँदी बजारमा गिरावट: आज छापावाला सुन प्रतितोला १४ सयले घट्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला…

एनआईसी एसिया लघुवित्तको समीक्षा गोष्ठी

काठमाडौं । एनआईसी एसिया लघुवित्तले प्रथम त्रैमासिकको प्रदेशस्तरीय बजेट समीक्षा गोष्ठी आयोजना गरेको छ। कात्तिक १२ देखि १४ गतेसम्म बाँकेको…

सीजी ब्रान्डद्वारा ‘दशैं टिका फोटो सेयर एण्ड विन’ प्रतियोगिताका विजेतालाई टेलिभिजन प्रदान

काठमाडौं । नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारको अग्रणी ब्रान्ड सीजी ले ‘दशैं टिका फोटो सेयर एण्ड विन प्रतियोगिता’ अन्तर्गत विजेतालाई टेलिभिजन…

सस्तो सुनको लोभले लियो ज्यान, काठमाडौंका ३२ वर्षीय व्यवसायी शर्माको झापामा हत्या

काठमाडौं । सस्तो सुन खरिद गर्ने चक्करमा काठमाडौंमा व्यवसाय गर्दै आएका झापा, शिवशताक्षी नगरपालिका-१० माइधारका ३२ वर्षीय सञ्जय शर्माले ज्यान…

सोमबार सुनको मूल्यमा भएन घटबढ, चाँदीमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी…

कात्तिक २१ र २२ गते नास आईटी एक्स्पो हुने

काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले ‘टिग नास आईटी एक्स्पो २०२५’ आयोजना गर्ने…

सेयर बजारमा उत्साहजनक वृद्धि: नेप्से ३० अंकले बढ्यो, ९ अर्ब २० करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली सेयर बजारमा दोहोरो अंकको उत्साहजनक वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज…

सुनको मूल्य बढ्दा चाँदीमा गिरावट, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले…

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ ।…

इन्धनको नयाँ मूल्य सार्वजनिक, कुन-कुनमा राहत ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगम सञ्चालक समितिको बैठकको निर्णयअनुसार डिजेल र…

प्रस्तुत छ सरकारको वित्तीय तस्विर: सञ्चित कोष ऋणात्मक

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको केन्द्रीय लेखासम्बन्धी महत्वपूर्ण प्रतिवेदनहरू सार्वजनिक गरेको छ, जसले मुलुकको वित्तीय…

सेबोनमा अध्यक्ष श्रेष्ठविरुद्ध आन्दोलन, राजीनामा नदिएसम्म कार्यकक्ष बन्द

काठमाडौँ । देशको पुँजी बजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यतिबेला गहिरो संस्थागत सङ्कटमा फसेको छ। कर्मचारीहरूको हकहित रक्षामा ‘उदासीनता’…

ताजा सामाग्री